२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक इन्स्योरेन्सको कम्पनिको बोनस सेयर सूचीकृत

नेप्सेमा एक इन्स्योरेन्सको कम्पनिको बोनस सेयर सूचीकृत

635
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज कम्पनीको २५ लाख ५७९.६०३५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि ५ प्रतिशत बोनस सेयर र ५.५२६३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत)गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सोही ५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै अब उक्त बोनस सेयर आगामी कारोबार दिनदेखि दोस्रो बजारमा कारोबार गर्न मिल्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij