२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फिफा विश्वकप २०२६ : डीआर कङ्गोलाई हराउँदै कोलम्बिया नकआउट चरणमा प्रवेश

फिफा विश्वकप २०२६ : डीआर कङ्गोलाई हराउँदै कोलम्बिया नकआउट चरणमा प्रवेश

620
Shares

काठमाडौं – फिफा विश्वकप २०२६ को समूह के अन्तर्गत आज मेक्सिकोको ग्वादालाहारा स्टेडियम (इस्टाडियो एक्रोन) मा सम्पन्न खेलमा कोलम्बियाले अफ्रिकी राष्ट्र डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोई १–० ले पराजित गरेको छ।

कङ्गोको बलियो रक्षापंक्ति र गोलकिपरको उत्कृष्ट बचाउका बीच ७६औँ मिनेटमा भएको एकमात्र गोल कोलम्बियाको जितमा निर्णायक बन्यो। यस जितसँगै लगातार दुई खेल जित्दै ६ अंकका साथ कोलम्बिया अन्तिम ३२ (नकआउट चरण) मा प्रवेश गरेको छ।

उता डीआर कङ्गो भने समूह चरणबाट बाहिरिने जोखिममा परेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij