२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनपीएलको अक्सन मिति घोषणा

एनपीएलको अक्सन मिति घोषणा

650
Shares

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि असार २२ गते अक्सन हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले एनपीएल खेल्ने टीमहरुले रिलिज र रिटेन गरेका खेलाडीहरुको विवरण सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij