२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

छिमेक लघुवित्तको अध्यक्षमा ऋषिराज जोशी नियुक्त

छिमेक लघुवित्तको अध्यक्षमा ऋषिराज जोशी नियुक्त

750
Shares

काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा ऋषिराज जोशी चयन भएका छन् । असार ८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले जोशीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij