२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सोलु हाइड्रोपावरको लक-इन अवधि साउन ११ मा सकिने

सोलु हाइड्रोपावरको लक-इन अवधि साउन ११ मा सकिने

635
Shares

काठमाडौं – सोलु हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको साधारणसभा शेयरको इकइन अवधि आउँदो साउन ११ गते सकिंदैछ।

कम्पनीले आईपीओ निष्काशन गर्दा ५ लाख कित्ता आईपीओ सामूहिक लगानी कोषहरूका लागि छुट्याएको थियो। सर्वसाधारणमा आईपीओ बाँडफाँड गरेको मितिले ६ महीनासम्म सामूहिक लगानी कोषतर्फको शेयर लकइनमा राख्नुपर्ने प्रावधान छ।

लकइन अवधि सकिएसँगै उक्त शेयर कारोबारमा आउनेछ। कम्पनीको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij