२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यी हुन आज उच्च कारोबार भएका १० कम्पनी

यी हुन आज उच्च कारोबार भएका १० कम्पनी

590
Shares

 

काठमाडौं – शेयर बजार बिहीबार पनि झिनो अंकले घटेको छ। योसँगै नेप्से परिसूचक ५.०६ अंकले घटेर २७००.४७ को विन्दुमा झरेको छ।नेप्से उपसमूहमा रहेका ५ वटा समूह बढेका छन् भने ८ वटा घटेका छन्। यो दिन व्यापार समूह ०.३१ प्रतिशतले घट्दा अन्य समूह सर्वाधिक ०.८६ प्रतिशतले घटेको छ।  बिहिबार ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १८१ कम्पनीको घटेको छ । १४ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

आज  आँखुखोला जलविद्युत कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, सीईडीबी होल्डिङ्ग्स, बुंगल हाइड्रो, सिद्धार्थ बैंक, शिवम् सिमेन्ट, सिटी होटल, एनआरएन, सेन्ट्रल फाइनान्स र नेशनल हाइड्रो पावरको शेयर सर्वाधिक कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij