काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को खेलमा घाना विजयी भएको छ । टोरन्टो स्टेडियममा भएको खेलमा घाना १-० ले विजयी भएको छ । खेलको अन्तिम क्षणमा घानाका क्यालेब केरान्तिले ब्रान्डन थोमसको पासलाई गोलमा परिणत गरेका थिए ।
जितसँगै क्यारेबियन टोलीले तालिकामा तीन अंक जोडेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij