काठमाडौं – शेयर बजार आज झिनो अंकले बढेको छ। नेप्से परिसूचक ०.०८ अंकले बढेर २७०५.५३ को विन्दुमा बन्द भएको हो।
सामान्य बढेको बजारमा नेप्से उपसमूहमा रहेका ५ वटा समूह बढेका छन् भने ८ वटा घटेका छन्। यो दिन लगानी समूह सर्वाधिक ०.५३ प्रतिशतले बढ्दा निर्जीवन बीमा समूहमा सर्वाधिक ०.५५ प्रतिशतको गिरावट आएको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij