२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मास्युटिकल्सलाई प्राप्ति गर्ने

ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मास्युटिकल्सलाई प्राप्ति गर्ने

460
Shares

काठमाण्डौ – ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले रोयल फर्मास्युटिकल्स प्राइभेट लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । ओम मेगाश्री फर्मास्युटिकल्सको असार २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले प्राप्तिसम्बन्धी प्रक्रिया अघि बढाउने र तथा दुवै कम्पनीबीच प्रारम्भिक समझदारीपत्रमा असार ३ गते हस्ताक्षर गर्ने निर्णय समेत गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij