२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फिफा विश्वकप-२०२६ : १-१ गोलको बराबरीमा टुंगियो बेल्जियम र इजिप्टबीचको खेल

फिफा विश्वकप-२०२६ : १-१ गोलको बराबरीमा टुंगियो बेल्जियम र इजिप्टबीचको खेल

635
Shares

काठमाडौं – बेल्जियम र इजिप्टबीचको खेल बराबरीमा टुंगिएको छ । अमेरिकामा भएको यी दुई टोलीको खेल १-१ को बराबरीमा टुंगिएको हो । पहिलो हाफमा बेल्जियमविरुद्ध इजिप्टले १-० को अग्रता लिएको थियो । इजिप्टका लागि इमाम असुरलले गोल गरेका थिए ।

खेलको दोस्रो हाफमा इजिप्टका मोहम्मद हानीले आत्मघाती गोल गरेपछि खेल खेल १-१ को स्थितिमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij