काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को उपमहासचिवमा कविता पोखरेल निर्विरोधन चयन भएकी छिन् । उपमहासचिवमा कविता पोखरेलको मात्रै उम्मेदवारी परेको छ । उनी शुक्रबार हुने निर्वाचनमा बरिष्ठ उपाध्यक्ष उत्तम भ्लोनको प्यानलबाट उम्मेदवार बनेकी थिइन । पोखरेल अहिले कार्यसमितिमा सचिव रहेकी थिइन् ।
निर्वाचन समितिले भने औपचारिक रुपमा घोषणा गरेको छैन ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij