२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल प्रहरीका ५०९ इन्स्पेक्टरको सरुवा

नेपाल प्रहरीका ५०९ इन्स्पेक्टरको सरुवा

895
Shares

काठमाडौँ –  नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार प्रहरीका ५०९ जना इन्स्पेक्टरको सरुवा गरेको हो । सरुवा भएका इन्स्पेक्टरहरूमध्ये केही काजमा रहेका छन् ।

विभागका अनुसार सरुवा भएका अधिकारीहरूले आगामी असार महिनादेखिको तलब तथा भत्ता नयाँ दरबन्दीबाट प्राप्त गर्ने व्यवस्था मिलाइएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij