२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यी हुन् आज सर्वाधिक कारोबार भएका १० कम्पनी

यी हुन् आज सर्वाधिक कारोबार भएका १० कम्पनी

645
Shares

काठमाडौं – साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। आज नेप्से परिसूचक २०.२७ अंकले घटेर २,७३५ को विन्दुमा कायम भएको छ । आज ४३ कम्पनीको शेयर मूल्य बढेको छ भने २२१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ४ अर्ब ८ करोड माथिको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सेन्ट्रल फाइनान्सको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij