काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा ९०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला चार हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij