२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिईडिबी होल्डिङ्सको सञ्चालकमा आशिष गड्तौला नियुक्त

सिईडिबी होल्डिङ्सको सञ्चालकमा आशिष गड्तौला नियुक्त

705
Shares

काठमाडौं– सिईडिबी होल्डिङ्स लिमिटेडको सञ्चालकमा आशिष गड्तौला नियुक्त भएका छन् । जेठ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गड्तौलालाई कम्पनीको सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई सोही मितिदेखि लागू हुनेगरी सञ्चालक नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij