२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यी हुन आज उच्च कारोबार भएका १० कम्पनी

यी हुन आज उच्च कारोबार भएका १० कम्पनी

680
Shares

काठमाडौं – आज नेप्से परिसूचक १३ दशमलव ४६ अंकले घटेर २,७६६ को विन्दुमा कायम भएको छ । आज ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३५३ कम्पनीको १ करोड ६ लाख १७ हजार ४८३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७० करोड माथिको शेयर कारोबार भएको छ । आज एभरेष्ट बैंकको अपरिवर्तिय ऋणपत्रको सबैभन्दा धेरै कारोबार भएको छ। यस दिन सो बैंकको ३४ करोड १ लाख रुपैयाँबराबरको ऋणपत्र कारोबार भएको हो । आँखुखोला जलविद्युतको ३२ करोड ५ लाख रुपैयााको शेयर कारोबार भएको छ । सेन्ट्रल फाइनान्सको १८ करोड ५२ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij