२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

धौलागिरी लघुवित्तको मर्जर समिति पुनर्गठन

धौलागिरी लघुवित्तको मर्जर समिति पुनर्गठन

790
Shares

काठमाडौं – धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर समिति पुर्गठन गरेको छ । संस्थाको जेठ १९ गते बसेको सञ्चालक समितिको बैठकले ३ सदस्यीय मर्जर समिति पुनर्गठन गरेको हो ।
मर्जर समितिको संयोजकमा दीपक आचार्य छन् भने सदस्यमा हरिप्रसाद शर्मा र चेतनारायण सापकोटा रहेका छन् । हरिप्रसाद जोशी वरिष्ठ अभिवक्ता समेत हुन् ।

धौलागिरी लघुवित्त र खप्तड लघुवित्तबीच मर्जर हुन लागेको हो । संस्थाको गत वैशाख २२ गते सम्पन्न वार्षिक साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij