२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

780
Shares

काठमाडौं -नेपाली बजारमा आज जेठ २१ गते विहिबार सुनचाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य २ सय रुपैयाँले घटेको हो । योसँगै आज सुन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य घटेको छ । आज चाँदी तोलामा ८५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ५२ सय ८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५३ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij