२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज उच्च कारोबार भएका १० कम्पनी

आज उच्च कारोबार भएका १० कम्पनी

680
Shares

काठमाडौं – शेयर बजार बुधबार झिनो अंकले बढेको छ। नेप्से परिसूचक २.६६ अंकले बढेर २७८०.२५ को विन्दुमा बन्द भएको हो। बजार बढ्दा नेप्से उपसमूहमा रहेका ७ वटा समूह बढेका छन् भने ६ वटा घटेका छन्। यो दिन निर्जीवन बीमा समूह सर्वाधिक ३.३७ प्रतिशतले बढ्दा अन्य समूह सर्वाधिक २.३६ प्रतिशतले घटेको छ।

यसदिन ६ उपसूचक घटेका छन् भने ७ उपसूचकमा सुधार देखिएको छ । बुधबार १४९ कम्पनीको शेयर मूल्य घटेको छ भने ११६ कम्पनीको घटेको छ । ६ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij