२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

625
Shares

काठमाडौं– नेपाली बजारमा जेठ १९ गते, मंगलबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला चार सय रुपैयाँ र चाँदी तोलामा ५० रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला तीन लाख १० हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

आज चाँदी प्रतितोला पाँच हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला पाँच हजार ३५५ रुपैयाँमा खरिदबिक्री खरिदबिक्री भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij