काठमाडौं -वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्। मंगलबार बिहान उनलाई ठोरी क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदीपराज पाठकले जानकारी दिए।
उनीविरूद्ध जेठ ८ गते पक्राउ पुर्जी जारी भएको थियो। नागरिकता लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि उनविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij