२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रहरी वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

प्रहरी वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

910
Shares

काठमाडौं – नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ । प्रहरीको मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाका अनुसार ३३ जना एसएसपीहरूको सरुवा भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij