काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.७२ अंकले घटेर २,७५५ को विन्दुमा कायम भएको छ । आज ३५ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २३३ कम्पनीको शेयर मूल्य घटेको छ ।
सोमबार ५ अर्ब ६१ करोड माथिको शेयर कारोबार हुँदा सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । यस कम्पनीको ४३ करोड ४ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij