२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पुँजीगत लाभकर अन्तिम कर हो, अन्योलमा नपर्नुहोस् : अर्थमन्त्री वाग्ले

पुँजीगत लाभकर अन्तिम कर हो, अन्योलमा नपर्नुहोस् : अर्थमन्त्री वाग्ले

765
Shares

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शेयर बजारको पुँजीगत लाभकर अन्तिम नै रहेको बताएका छन्। अर्थमन्त्रालय पत्रिकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

बजारमा फैलिएको भ्रमको उत्तर दिँदै अर्थ्नमन्त्री वाग्लेले पुँजीगत लाभकर अन्तिम नै हुने बताए । उनले भने, ‘पुँजी बजारमा रहेको पुजिगत लाभकर अन्तिम हो कि होइन भन्ने शंका उठेको पाइयो ।‌फाइनल नै हो हजुर फाइनल । ५ प्रतिशत बृद्धि गरिदिनु तर हामिलाई यो भार सधैं झन्झट भयो भन्न आउनेहरुका कति थिए थिए तर हामि उदारवादी भएर ५ प्रतिशतलाई ७.५ र ७.५ लाई १० प्रतिशत गरेको हो।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij