२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्टार्टअप उद्यमीलाई सहुलियत ऋणसँगै अनुदान

स्टार्टअप उद्यमीलाई सहुलियत ऋणसँगै अनुदान

605
Shares

काठमाडौं – स्टार्टअपहरूलाई ऋणमा मात्र सीमित नराखी सुरुआती चरणमा अनुदान, त्यसपछि सहुलियतपूर्ण कर्जा र विस्तारको चरणमा पुँजी लगानीको व्यवस्था गरिने भएको छ ।

यसमा गैरआवासीय नेपालीहरूको सह–लगानीलाई पनि प्रोत्साहन गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij