काठमाडौं – सरकारले औद्योगिक कच्चा पदार्थको भन्सार महसुल घटाएको छ । तयारी मालवस्तुभन्दा कम्तिमा एकतह न्यून हुने व्यवस्था गरेको छ । २७३ पदार्थको कच्चा मालवस्तुमा भन्सारदर घटाएको छ ।
Artha Nepal Private Limited Tokha Municipality -7, Dhapasi Kathmandu www.arthanepal.com is a member organization of Economic Media Association Nepal (EMAN)