२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सरकारी कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो

सरकारी कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो

930
Shares

काठमाडौं – सरकारले सरकारी कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ ।  शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् ।

बढ्दो महँगी र कर्मचारीको जीवनयापन खर्चलाई ध्यानमा राख्दै तलब वृद्धि गरिएको सरकारले जनाएको छ । नयाँ व्यवस्था आगामी आर्थिक वर्षदेखि लागू हुने बताइएको छ ।

सरकारको यो निर्णयपछि निजामती कर्मचारी, शिक्षक, सुरक्षाकर्मी लगायत सरकारी सेवामा कार्यरत लाखौं कर्मचारी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij