२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विदेशी विनिमय सञ्चितिबाट ‘सोभरिन वेल्थ फन्ड’ सञ्चालन गर्ने योजना

विदेशी विनिमय सञ्चितिबाट ‘सोभरिन वेल्थ फन्ड’ सञ्चालन गर्ने योजना

430
Shares

काठमाडौं – सरकारकाले विदेशी विनिमय सञ्चितिको केही अंश ‘सोभरिन वेल्थ फन्ड’ मार्फत परिचालन गर्ने नीति लिने भएको छ । सञ्चिति सहज भएको अवस्थामा उक्त फन्डमार्फत स्रोत परिचालन गरिने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले घोषणा गरेका हुन् ।

हाल कुल विदेशी विनिमय सञ्चिति ३४ खर्ब ९४ अर्ब रुपैयाँ बराबर छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij