२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

810
Shares

काठमाडौं– नेपाली बजारमा जेठ १४ गते, बुधबार सुनचाँदी दुवैको मूल्य घटेको छ। आज सुन प्रतितोला पाँच हजार ५०० रुपैयाँ र चाँदी २१५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ९० हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस दिन चाँदी प्रतितोला चार हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला पाँच हजार ८० रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij