२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लगातार चार दिन शेयर बजार बन्द

लगातार चार दिन शेयर बजार बन्द

865
Shares

काठमाडौं अब शेयर बजार लगातार चार दिन बन्द हुने भएको छ । जेठ १४ र १५ अर्थात विहिबार र शुक्रबार सरकारी बिदा त्यसपछिका दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले चार दिन शेयर बजार बन्द हुने भएको हो ।

भोलि जेठ १४ मा इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदका अवसरमा गृह मन्त्रालयले सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ । जेठ १५ गते गणतन्त्र दिवस परेकाले सार्वजनिक बिदा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij