काठमाडौं – आज नेप्से परिसूचक ४ .९९ अंकले बढेर २,७८२ को विन्दुमा कायम भएको छ । आज १५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०३ कम्पनकिो घटेको छ ।
आज दिनभरिमा ३५४ कम्पनीको १ करोड ५२ लाख ४९ हजार ७१२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखु खोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७१ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij