२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल बैंकको सञ्चालकमा अमृत लम्साल नियुक्त

नेपाल बैंकको सञ्चालकमा अमृत लम्साल नियुक्त

565
Shares

काठमाडौँ – नेपाल बैंक लिमिटेडमा सञ्चालकमा अमृत लम्साल नियुक्त भएका छन् । अर्थ मन्त्रालयको तर्फबाट पठाइने सञ्चालकमा लम्साललाई प्रतिनिधित्व गराइएको हो । उनी अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता हुन् ।

कम्पनीका सचिव केशवप्रसाद भण्डारीका अनुसार अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै आएका सञ्चालक महेश भट्टराई बिदा समेत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij