२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआइसी एसिया बैंकले हकप्रद शेयर पारित गर्न बोलायो साधारणसभा

एनआइसी एसिया बैंकले हकप्रद शेयर पारित गर्न बोलायो साधारणसभा

755
Shares

काठमाडौं- एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो २८ औं वार्षिक साधारण सभाले ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । बैंकले आगामी जेठ १८ गते सोमबार हुने साधारण सभाले हकप्रदको प्रस्ताव पारित गर्न लागेको हो ।

बैंकका अनुसार साधारण सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ः०० बजेदेखि सुरु हुनेछ । सभामा वित्तीय वर्ष २०८१/८२ को संक्षिप्त वार्षिक आर्थिक विवरणसँगै १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँको ५० प्रतिशतले हुन आउने ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५ सय रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij