२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिन्धु विकास बैंकको सीईओमा गणेश कुमार केसी नियुक्त

सिन्धु विकास बैंकको सीईओमा गणेश कुमार केसी नियुक्त

560
Shares

काठमाडौं – सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गणेशकुमार केसी नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले केसीलाई आज जेठ ११ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको कार्यकाल ४ वर्षको हुनेछ।

यसअघि केसी बैंकमा नायब सीईओका रुपमा कार्यरत थिए।  नवनियुक्त सीईओ केसीसँग बैंक तथा वित्तीय संस्थामा करिब २२ वर्षभन्दा बढी समय काम गरेको लामो र व्यावसायिक कार्यअनुभव छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij