२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज यी १० कम्पनीको उच्च कारोबार

आज यी १० कम्पनीको उच्च कारोबार

840
Shares

काठमाडौं – साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार दोहोरो अंकले बढेको छ। आज नेप्से परिसूचक १६.३८ अंकले बढेर २७५८.४९ को विन्दुमा बन्द भएको छ।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका १२ वटा समूह बढेका छन् भने एउटा समूह घटेको छ। यो दिन जलविद्युत समूह सर्वाधिक १.२९ प्रतिशतले बढ्दा व्यापार समूह ०.४२ प्रतिशतले घटेको छ।

आज ३३६ कम्पनीको १ करोड ८ लाख ४७ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड २४ लाख रुपैयाँको कारोबार भएको हो ।  आज २०३ कम्पनीको शेयर मूल्य बढेको छ भने ५७ कम्पनीको घटेको छ । ८ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij