२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सरकारद्वारा EV सहितका नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक

सरकारद्वारा EV सहितका नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक

1.2K
Shares

काठमाडौं -सरकारले अनिश्चितकालको लागि सार्वजनिक यातायातको दर्ता रोक्का गरेको छ । यातायात व्यवस्था विभागले जेठ ७ गते यस सम्बन्धि पत्राचार गरेको हो।
बढ्दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थालाई कारण देखाउँदै सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधनको दर्तामा रोक लगाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij