२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मुक्तिनाथ विकास बैंकको संस्थापक सेयर बिक्रीमा

मुक्तिनाथ विकास बैंकको संस्थापक सेयर बिक्रीमा

655
Shares

काठमाडौं – मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि १ लाख ५६ हजार २८३ कित्ता सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले आगामी जेठ १४ गतेभित्र मुक्तिनाथ क्यापिटलको कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३५ रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि आवेदन दिदा न्यूनतम २५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij