२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

770
Shares

काठमाडौं– नेपाली बजारमा जेठ १ गते शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। आज सुन प्रतितोला चार हजार रुपैयाँ र चाँदी तोलामा ३५५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला तीन लाख दुई हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

आज चाँदी प्रतितोला पाँच हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला पाँच हजार ७४५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij