२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

965
Shares

काठमाडौं – नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले पदबाट राजीनामा दिएका छन् । उनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीलाई राजीनामा पत्र बुझाएको बुझिएको छ ।
यद्यपि, राजीनामाको कारणबारे भने मन्त्रालयले कुनै जानकारी दिएको छैन।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij