२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

685
Shares

काठमाडौं– नेपाली बजारमा बैशाख २९ गते मंगलबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला चार हजार ४०० रुपैयाँ र चाँदी तोलामा ३५५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी प्रतितोला पाँच हजार ६९५ रुपैयाँ कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला पाँच हजार ३४० रुपैयाँ खरिदबिक्री भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij