२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यी हुन उच्च कारोबार भएका १० कम्पनी

यी हुन उच्च कारोबार भएका १० कम्पनी

865
Shares

काठमाडौं – नेप्से परिसूचक ३८.१९ अंकले बढेर २७८३.८५ को विन्दुमा पुगेको छ। बजार आजमा २४७ कम्पनीको शेयरमुल्य बढ्दा १८ कम्पनीको शेयरमुल्य घटेको छ। यो दिन ४ कम्पनीको शेयमुल्य स्थिर रहेको छ।

कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २१ करोड ९ लाख ९९ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेशनल हाइड्रोपावरको साढे १७ करोड रुपैयाँभन्दा बढीकाे शेयर किनबेच भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम १६ करोड रुपैयाँ नाघेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij