२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सिइओ पाण्डेले दिए राजीनामा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सिइओ पाण्डेले दिए राजीनामा

1.6K
Shares

काठमाडौं– नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डेले आफ्नो पदबाट राजीनामा दिएका छन्। बैंकका एक सञ्चालकले पाण्डेको बहिर्गमनको पुष्टि गरेका हुन्।

पाण्डेको बिदाइसँगै बैंक सञ्चालक समितिले हालका डेपुटी सिइओ महेश शर्मा ढकाललाई नयाँ सिइओको जिम्मेवारी दिने तयारी थालेको छ।

त्यसैगरी, बैंककी असिस्टेन्ट जनरल मेनेजर (एजीएम) जेनु थापाले पनि बैंक छाडेकी छिन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij