काठमाडौं – सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा प्रमेश आचार्य नियुक्त भएका छन् । कम्पनीको वैशाख २७ गते बसेको संचालक समितिको बैठकले जेठ १ गतेदेखि लागु हुने गरि आचार्यलाई सीइओ नियुक्त गरेको हो ।
उनको कार्यकाल ४ वर्षको रहने छ। यस अघि उनी कम्पनीकै कामु सीइओ थिए । उनीसँग वित्तीय क्षेत्रमा दुई दशक बढीको अनुभव रहेको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij