काठमाडौं -लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एच को चौंथो कन्भेन्सन सम्पन्न भएको छ । कन्भेन्सनबाट लायन वर्ष २०२६/२७ का लागि डिष्ट्रिक्ट गभर्नरमा लायन उद्धव सिलवाल, फस्ट भाईस डिष्ट्रिक्ट गभर्नरमा लायन सुदामा कार्की र सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नरमा लायन रामकृष्ण बिसी निर्वाचित भएका छन् । सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित लायन बिसीले अर्का उम्मेदवार कविन्द्र जोशीलाई पराजित गरेका थिए ।
काठमाडौंको भृकुटीमण्डपमा सभामुख डिपी अर्यालको प्रमुख आतिथ्यता तथा मल्टिपल काउन्सिल चियरपर्सन लायन मिलन थापाको विशेष आतिथ्यता तथा डिष्ट्रिक्ट गभर्नर लायन रबिन्द्र बहादुर प्रधानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij