२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

महासंघमा नयाँ नेतृत्वको शपथ ग्रहण सम्पन्न

महासंघमा नयाँ नेतृत्वको शपथ ग्रहण सम्पन्न

790
Shares

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्वले पद तथा गोपनीयताको शपथ ग्रहण गरेको छ । नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठलाई महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले शपथ गराएका हुन् ।

अध्यक्ष श्रेष्ठको शपथग्रहणपछि महासंघका अन्य नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij