२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यी हुन बुधबार उच्च कारोबार भएका १० कम्पनी

यी हुन बुधबार उच्च कारोबार भएका १० कम्पनी

815
Shares

काठमाडौं– बुधबार नेप्से परिसूचक १.६४ अंकले घट्दै २७११.२२ अंकमा झरेको छ। बजारमा आज ७१ लाख ३१ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ३ अर्ब १९ करोड ७७ लाख रुपैयाँ पुगेको छ।

आजको कारोबारमा १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ कम्पनीको घटेको र १५ कम्पनीको मूल्य स्थिर रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij