काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नागरिक लगानी कोषको बोनस शेयर सूचीकृत भएको छ। आज बुधबार कम्पनीको बोनस शेयर सूचीकृत भएको हो।
कम्पनीको ५ प्रतिशतले हुन आउने ३२ लाख ४० हजार ८ सय ५६ कित्ता बोनस शेयर सूचीकृत भएको हो । शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij