२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

715
Shares

काठमाडौं– नेपाली बजारमा बैशाख २३ गते बुधबार सुनचाँदीको मुल्य बढेको छ । आज सुन प्रतितोला पाँच हजार ८०० रुपैयाँ र चाँदी तोलामा १७५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।

आज चाँदी प्रतितोला पाँच हजार ५५ रुपैयाँ कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला चार हजार ८ सय ८० रुपैयाँ खरिदबिक्री भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij