२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से ८.७८ अकंले बढ्यो

नेप्से ८.७८ अकंले बढ्यो

940
Shares

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.७८ अकंले बढेर २७१२.८६ बिन्दुमा कायम भएको छ । आज ३३५ कम्पनीको ७७ करोड ३४ लाख कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४३ करोड ९० लाख ६८ हजार रुपैयाँको कारोबार भएको हो ।

यसदिन ६ उपसूचक राताम्य भएको छ भने ७ कम्पनीको घटेको छ । मंगलबार १६२ कम्पनीको शेयर मूल्य बढेको छ भने ९० कम्पनीको घटेको छ । १६ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

कारोबारका आधारमा सोलु हाइड्रोपावर अग्रस्थानमा रहेको छ, जसको २३ करोड ५७ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

यसैगरी रिलायन्स स्पिनिङ मिल्समा १२ करोड ७८ लाख, नेशनल हाइड्रोपावरमा ११ करोड ५२ लाख, आँखुखोला जलविद्युतमा ८ करोड १५ लाख र पाल्पा सिमेन्टमा ७ करोड ३७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij