२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य घट्यो कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो कतिमा हुँदैछ कारोबार ?

1.1K
Shares

काठमाडौं– नेपाली बजारमा बैशाख २२ गते मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला तीन हजार ८०० रुपैयाँ, चाँदी तोलामा १५० रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी प्रतितोला चार हजार ८ सय ४० रुपैयाँ कारोबार भइरहेको छ। गत सोमबार चाँदी प्रतितोला पाँच हजार ३० रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij